नेपाली काँग्रेस जलजलाको सभापतिमा इन्दुप्रकाश पौडेल बिजयी

विकल्प न्यूज/बेनी असोज १० गते ।  पर्वतको जलजला गाउँपालिका नेपाली काँग्रेसको सभापतिमा इन्दुप्रकाश पौडेल बिजयी हुनुभएको छ । आइतबार मिलनचोकमा सम्पन्न निर्वाचनमा पौडलले अर्को उम्मेदवार हरिविकास जिसीलाई पराजित गर्दै विजयी हुनुभएको हो ।  भर्खर सम्पन्न मतगणना अनुसार उहाँले ८१ मत ल्याउनु भएको छ । जिसीले ६६ मत  प्राप्त गरी पराजित हुनुभएको छ ।  उपसभापतिमा सावित्रा … Continue reading नेपाली काँग्रेस जलजलाको सभापतिमा इन्दुप्रकाश पौडेल बिजयी